news and more entertainment

आफ्नो स्तनको बिमा गराउने नाइँकाहारु यस्ता छन्

हलिउडमा नायीकाहरु आफ्नो महत्वपुर्ण र सुन्दर अंगको बिमा गराउन थालेका छन्।तपाई हामीलाई सुन्दा अचम्म लागेपनि नायीका, गायीका तथा मोडलहरुको बिमा रकम करोडौंमा हुने गरेको छ।आजकल संवेसनशिल यौनअंग स्तनको बिमा गराउन समेत महिला सेलेब्रेटिजहरु तछाडमछाड गर्ने गरेका छन्। holly madisonबिमाबाट Jennifer Love Hewittआउने रकम त छँदैछ, बिमा गरेको समाचारले पनि मिडियामा छाउने बहाना मिल्छ महिला सेलेब्रेटिजहरुलाई ।यहाँ स्तनको बिमा गराउने केही महिला सेलेब्रेटिजहरु प्रस्तुत गरिएको छ..जेनिफिर लभ हेविटजेनिफीरले आफ्नो ३४ आकारको स्तनलाई ५ मिलियन डलरको बिमा गराएकी छिन्।गायिका म्याडोना३४ आकारको स्तनकी धनी म्याडोनाले आफ्ना सुन्दर स्तन २ मिलियन अमेरिकी डलरमा बिमा गराएकी छिन्होली म्याडीसिनअमेरिकी मोडल होली म्याडीसिनले ३६ आकारका स्तनहरुलाइ १ मिलियन डलरको बिमा गराएकी छिन्।टीना टर्नरटीना टर्नरको नामले चर्चित गायीका एन्ना बुलकले पनि आफ्नो स्तनको बिमा गराएकी छिन्। उनले ७ लाख ९० हजार अमेरिकी डलर बराबरको बिमा गराएकी हुन्। उनको स्तनको आकार ३४ रहेको छ।डली पार्टन अमेरिकी गायीका डली पार्टनले आफ्ना ४० आकारका ठुला स्तन ६ लाख अमेरिकी डलरमा बिमा गराएकी छिन। भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस 

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget