news and more entertainment

स्वेताले हट एण्ड सेक्सी तस्बिर खिचाएपछि तहल्का .

एजेन्सी, १८ असोज, भारतीय टेलिभिजन दुनियाँमा चर्चित नाम हो स्वेता तिवारी । साधारण र टिपीकल महिलाको रुपमा टिभि स्क्रीनमा आफ्नो इमेज बनाएकी स्वेता अहिले ठूलो पर्दाको फिल्ममा ग्ल्यामरस रोलमा आउन लागेकि छिन् । आउँदो फिल्म 'बेनी एन्ड बब्लु' मा उनले निक्कै हट एण्ड सेक्सी सिन दिएको बताइएको छ । कलर्स टेलिभिजनबाट प्रशारण हुने अत्यन्तै चर्चित रियालिटी शो 'बिग बोस' को एक सिजनकी विजेता समेत हुन् स्वेता । उनले 'नचबलिए' जस्तो डान्स शोमा पनि राम्रो हिस्सा लिएकी थिइन् भने कतिपय कमेडी शोमा समेत उनलाई देख्न सकिन्छ । भोजपुरी फिल्ममा निक्कै काम गरिसकेकी स्वेता हिन्दी फिल्ममा आफ्नो करियर बनाउन चाहन्छिन् । राजा चौधरीसँग विवाह गरेकि स्वेताले उनीसँग डिभोर्स गरी सन् २०१३ को जुलाईमा आफ्नो व्यायफ्रेण्ड अभिनव कोहलीसँग दोस्रो विवाह गरेकि छिन् ।  भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस 

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget