जसले कम शारिरिक सम्बन्ध राख्छ उसको आयु लामो हुने तथ्य शोधकर्ताहरुले बाहिर ल्याएका छन् ।
शोधकर्ताहरुले मानिस सहित बिभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए ।
शोधकर्ताहरुले मानिस सहित बिभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए ।
इजरायलको तेल अभिव यूनिवर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा लामो जीवन जिउनका लागि कम शारीरिक सम्बन्ध राख्ने र साकाहारी भोजन गर्नु पर्ने निस्कर्ष निकालेका हुन् ।
अत्याधिक शारीरिक सम्बन्ध राख्ने र फूल पार्ने प्राणिहरुको आयु कम रहेको पाहियो ।
एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment