बलिउडमा उदाउँदै गरेकी सेलिब्रेटी आलिया भट्टले आफूलाई चुम्बन गर्दा आनन्द आउने बताएर चर्चामा आएकी छिन् ।
सार्वजनिकरुपमै मिडियामा यस्तो बताएकी हुन् । स्टूडेन्ट्स अफ द ईयर चलचित्रबाट करिअर शुरु गरेकी आलियाले आफ्ना हरेक चलचित्रमा अन्तरंग चुम्बनका सिन दिएकी छिन् ।
हरेक चलचित्रमा चुम्बनको सिन दिएकी आलियाले आफूलाई चुम्बन गर्न मजा आउने बताएकी हुन् । २ स्टेटस् नामक चलचित्रमा उनले बेड सिन समेत दिएकी छिन् ।
उनको अर्को चलचित्र हम्टी शर्मकी दुल्हनीयामा पनि किसिङ सिन छ ।
एजेन्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment