हाँस्य शैलीमा बनेको चलचित्र ”अन्दाज अपना अपना” १९९४ नोवेम्बरमा रिलिज भएको थियो । चलचित्र २० वर्ष पुगेको अवसरमा फेरि चलचित्र हलमा यहि महिनाभित्र रिलिज हुन लागेको भारतीय फिल्मी अनलाईनहरुले जनाएका छन् । तर चलचित्र रिलिज हुने मिति भने तय नभएको छ । कुन मितिमा रिलिज हुन लागेको भन्ने जानकारी बाहिरिएको छैन ।
राजकुमार सन्तोषीको निर्देशनमा बनेको फिल्ममा आमिर र सलमानलाई रबिना टण्डन र करिस्मा कपुरको सहयक भुमिका रहेका छ । चलचित्रमा शक्ति कपुरको अभिनय रहेको छ ।
Post a Comment