news and more entertainment

यस्तो छ बिहे अघिको सेक्सका बिषयमा बलिउड नायिकाको धारणा

poonam-sherlin-and-bina
बलिउडका हट सेलेब्सहरु आफ्नो अभिनयका कारण त चर्चामा सधै नै हुन्छन् । तर केही कलाकार भने उत्तेजक तस्बिर र गरमागरम कुराकानीका कारण पनि चर्चामा रहेका हुन्छन् ।
नायिका शर्लिन चोपडा बिहे अघि सेक्सको आवश्यकता अनिवार्य रहेको बताउँछिन् । उनले सेक्सले प्रेमलाई अझै शक्तिशाली बनाउने दाबी गरेकी छिन् ।
यस्तै अर्की हट नायिका विना मलिक कुनै पनि सम्बन्धको अर्थ हुने दाबी गर्छिन् । आफूले थुप्रै केटासँग प्रेम गरेको बताउँदै उनले सबैसँगै शारीरिक सम्बन्ध नराखेको दाबी गरिन् । उनले एक यूवकसँग त ६ महिनामा चुम्बन र १ बर्षमा शारीरिक सम्बन्ध राखेको खुलाइन् । उनले आफू सजिलै विस्तारा सेयर गर्ने स्वभावको नभएको खुलाइन् ।
अर्की हट सेलेब्स पूनम पाण्डेले आजको दिनमा सेक्स ठूलो कुरा नभएको बताइन् । उनले प्रेमीसँग चुम्बन गरेर कुनै यूवतीले गल्ती नगर्ने भनाई राखेकी छिन् । चलचित्रमा दिने बोल्ड अबतारलाई उनले सामान्य भएको जवाफ फर्काइन् । असजिलो लाग्ने दृश्य आफूले नदिने उनको तर्क छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget