२१ गते , बुधवार
विवाहको पहिलो रात हरेक दुलाहा दलहीको लागि महत्वपुर्ण हुन्छ । तर लण्डनमा एक दुलाहाले यस्तो षडयन्त्र रचाएकी जब रहस्यको पर्दाफास भयो सुन्ने सबैको होस् उड्यो । ति दुलाहाले आफ्नी दुलहीलाई विहोस बनाएर घरमा सुतिरहेकी ११ वर्षिय बालिकालाई बलात्कार गरेका थिए ।
करिब ४१ वर्षपछि आरोपीलाई अदालतले सजाय सुनाइएको छ । ५९ वर्षीय आरोपीलाई १८ वर्षको कैद सजाय अदालतले सुनाएको छ । आरोपीका वकिलले अदालतसमक्ष उनको सजायलाई कम गरिदिने अपिललाई अस्विकार गरेको छ । यति मात्र नभई उनले ११ वर्षीया अर्की बालिकालाई पनि बलात्कार गरेको आरोप लागेको छ ।
विवाह गरेको पाँच वर्षपछि जब उनको बच्चा भयो तब त्यो बच्चासँग खेल्न ११ वर्षकी बालिका उनको घरमा आउने गर्दथिन् । ती बालिकाले उनको बच्चाको हेरविचार पनि गर्ने गर्दथिन् । कहिलेकाँही विलियम आफ्नी श्रीमतीसँग बाहिर गएको बेलामा बच्चाको हेरविचार गर्नका लागि ती बालिका घरमा आउने गर्दथिन् ।
यहि मौका पारि श्रीमतीलाई कँही छोडेर उनी घर फर्केर उक्त बालिकालाई बलात्कार गर्ने गर्दथे र फेरी श्रीमती भएको ठाउँमा फर्किने गर्दथे । यस्तो सिलसिला करिब दुई वर्षसम्म चल्यो ।
उनले ती बालिकालाई यति तर्साएर राखेका थिए कि बालिकाले आफूमाथि भएको बलात्कारको बारेमा कसैलाई पनि केहि बताएकी थिइनन् । जब यी दुई घटना अदालतसम्म पुग्यो तब अदालतले यो घटनाको गहिरो छानबिन सुरु गरेको थियो ।
अदालतले आरोपी विलियम जोर्डलाई दुवैलाई घटनाको दोषी ठहर गर्दै १८ वर्षको जेल सजाय सुनाएको छ । अहिले आरोपी जेलको सजाय भोगी रहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
Post a Comment