तर, पनि उनले आफ्नो त्यो छुचो शैलिमा कुनै सुधार गर्ने छाँट देखाएकी छैनन् । अर्काको वारेमा छुद्र टिप्पणी गर्नु उनको खान्दानी परम्परा रहेको पनि बताईन्छ । उनकी दिदी करिश्मा पनि यस्ती छुच्चि छिन् भने । आमाले छ छोरी करिश्माको मगनी नै भंग गरिदिएकी थिईन् ।
छुचो स्वभावकै कारण कतिपय महत्वपूर्ण चलचित्रवाट हात समेत झिक्नु परेको छ उनले । सञ्जयलीला भन्सालीले हिन्दी फिल्म रामलीला बनाउँदा पहिलो प्रस्ताब करिनालाई राखेका थिए । करिनाले आफ्नो रेट निकै महंगो बनाएपछि भन्सालीले त्यसको ठाउामा दिपिका पादुकोणलाई अभिनय गराएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment