चर्चित हलिउड गयिका तथा नायिका जेनिफर लोपेज चौथोपटक विवाह गर्ने तयारीमा छिन । एक चर्चित टक शोमा कुरा गर्दै लोपेजले आफुले निकट भविष्यमै विवाह गर्ने बताएकि हुन । कुराकानीका क्रममा उनले आफु प्रेमसम्बन्धमा रहिरहन रुचाउने भएकाले छिट्टै विवाह पनि गर्ने बताइन ।
चौथो विवाह गर्दैछिन हलिउड स्टार जेनिफर लोपेज ।

Post a Comment