काठमाण्डौ । पूर्वयुवराज पारस शाह तत्काल नेपाल नर्फकने भएका छन् । लागूऔषधको मुद्धाको फैसला भएको दिन गत असार २६ गते थाइल्यान्डको कुकुमितस्थित होटल डेभिसमा झगडा पर्दा ६५ हजार भाट जरिवाना गरेका थिए । सो होटल तोडफोड काण्डमा मुद्धन खेपिरहेका पोरसको सोमबार फैसला भएको छ ।
अदालतले साढे नौ बजे पुग्नुपर्नेमा करिव तीन घन्टा ढिलो साढे १२ बजे पुगेपछि उनको म्याद १८ तारिद अर्थात आगामी भदौ २ गतेका लागि सारेको छ । मुद्धाको म्याद नटुंगिएसम्म उनको नेपाल फर्कने संभावना छैन, थाइल्यान्डस्थित एक नेपालीले भने ।
अदातको म्याद नसकिएसम्म उनी नेपाल नर्फकने भएका छन् । उनको भिसाको म्याद भोलि बुधबार सकिँदैछ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Post a Comment