news and more entertainment

अचानक पेट दुःखेमा के गर्ने ? खोकीलाई कसरी भगाउने ?

१ ग्राम बिरेनून र २ ग्राम ज्वानोको चूर्ण खानाले पेट दुःखाइमा तुरुन्त आराम मिल्छ । मूलाको रसमा कागतीको रस मिलाएर पिउनाले खानापछि पेटको दुखाई  र ग्याँस्टिकमा राहत मिल्दछ । तातो तेलमा हिंग र मरिच हालेर पेटमा लगाउनाले आराम मिल्दछ । यदि पेटमा गडबडी भएमा मेथीको चूर्ण दहीमा मिलाएर खाने ।

खोकीलाई कसरी  भगाउने ?

४–५ वटा ल्वाङ भुटेर तुलसीको पातसँग खानाले सबै प्रकारका खोकीमा लाभ हुन्छ । बेसारको टुक्रा घीउमा पोलेर राति सुतेको समय मुखमा राख्नाले खोकी र कफमा फाइदा हुन्छ । यसैगरी २ ग्राम मरिच पाउडर डेढ ग्राम मिश्रीको धूलो मिलाएर दिनमा तीन चार पटक १–१ ग्रामको मात्रा महसँग खानाले लाभ हुन्छ  ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget