आफूभन्दा ठूला उमेरका मानिसहरुलाई किन मनपराउँछन् पुरुष
१. उनीहरु परिपक्क हुने गर्दछन्ः थुप्रै सम्बन्धहरु सानो–सानो कुरामा टुट्ने गर्दछ । तर बढि उमेरका महिलाहरु समझदार हुने भएकाले उनीहरुमा धेरै कुरा बुझ्न सक्ने क्षमता हुने गर्दछ । २. यस्ता महिलाहरु धेरै आकर्षक हुने गर्दछन्ः पुरुषहरुको भनाई अनुसार उनीहरुमा पक्कै पनि केहि विशेष गुण हुन्छ जसका कारण उनीहरु हेर्दा निकै आकर्षक देखिन्छन् । ३. उनीहरु धेरै अनुभवी हुने गर्दछन्ः कम उमेरका महिलाहरुभन्दा उनीहरुमा धेरै अनुभव हुने भएका कारण पुरुषलाई र उनको परिवारलाई हुने हानी–नोक्सानी र सफलताको बारेमा उनलाई थुप्रै ज्ञान हुने गर्दछ । ३. स्वतन्त्र हुने गर्दछन्ः स्वतन्त्रता कुनै पनि महिलाको एउटा महत्वपूर्ण विशेषता हो । यदि कुनै पनि महिला स्वतन्त्र छिन् भन्ने कुरा थाहा भएको खण्डमा उनीप्रति कुनै पनि पुरुष निकै सजिलै आकर्षित हुने गर्दछ । ४. कुराकानीमा परिपक्कताः उमेरदार महिलाहरुसँग तपाईं विवेकशील कुरा गर्न सक्नुहुन्छ । उनीहरुलाई कोसँग के बोल्ने र कसरी बोल्ने भन्ने तरिका राम्रोसँग थाहा हुने गर्दछ । उनीहरुले आफ्नो जिवनमा धेरै कुराहरुको सामना गर्नुपरेका कारण परिपक्क महिलाहरुमा थुप्रै कुराहरुको ज्ञान हुने गर्दछ । ५. बेडमा हुन्छ धेरै अनुभवः परिपक्क महिलाको बेडको अनुभवले पुरुषहरुलाई आकर्षित गर्ने एक प्रमुख कारण मान्न सकिन्छ । (एजेन्सी - See more at: www.ratopati.com
Post a Comment