news and more entertainment

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

२४ असोज, धनगढी ।   Mobile charge कैलालीको टीकापुर नगरपालिका–९का एक व्यक्तिको आज मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । चालिस वर्षीय धनराज चौधरीको आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका चौधरीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस  भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget