एजेन्सी । चीज, सोडा, कर्न फ्लेक्स कतिको मिठो लाग्छ । यदि तपाई छोरो मान्छे हो भने यी खानेकुरा नखाँदा नै बेस । किन ? तपाईको मनमा प्रश्न उठिसक्यो होला । यसको साधारण उत्तरहरु यसप्रकार छन्–यस्ता खानाले तपाईको कामोत्तेजना नष्ट पार्छ । कमजोर हुन्छ ।
चीज–चीजमा अधिक मात्रमा फ्याट पदार्थ हुन्छ । यो खानाले पुरुषमा इस्ट्रोजेन, प्रोजेस्ट्रोनजस्ता हार्मोनको उत्पादनमा कमी आउँछ ।
प्याकिङ खाना–प्याकिङ खानाहरुमा धातुहरुले असर पु¥याएको हुन्छ । यस्ता खाना पुरुषका लागि खानु उपयुक्त मानिदैन ।
रक्सी–रक्सीले क्षणिक मजा त दिन्छ । तर यसले पनि पुरुष हार्मोन उत्पादनमा रोक लगाउँछ ।
जंक फुड–जंक फुडले असमान्य शुक्रकीट पैदा गराउँछ । यस्ता खानेकुरा नखानु नै बेस ।
सोडा–सेक्स लाइफका लागि सोडा एकदमै हानिकारक मानिन्छ । सोडाले तौलमा असर गर्नुका साथै डायबटिज्जस्ता समस्या पैदा गराउँछ ।
मिन्ट, चिप्स, कार्नफ्लेक्स, कफी र भटमासले पनि सेक्स लाईमा असर पार्ने गर्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment