news and more entertainment

मानिसहरु सबै भन्दा बढी कुन समय सेक्स गर्न चाहन्छन त ? जानी राखौं

शोधकर्ताहरुले सेक्सका विषयमा अनौठो तथ्य पत्ता लगाएका छन् । नयाँ सर्वेले शनिवार साँझ ७ बजेर ३७ मिनेटमा अधिकाँश जोडी ओच्छ्यानमा ब्यस्त हुने देखाएको छ । सेक्सबारेका तथ्य प्रकाशित गरिरहने 
वेबसाइट लभहनी डटकमका अनुसार शनिबारको साँझ अधिकाँश जोडीहरुले सेक्स गर्न रुचाउने दावी गरेको हो । उक्त साइटले सोधेका जोडीमध्ये ४४ प्रतिशतले शनिबार साँझमा सेक्स गर्न मन पराउने बताएका थिए भने २४ प्रतिशतले आइतबार र २२ प्रतिशतले शुक्रबार सेक्स गर्न मन पराउने बताएका थिए । यद्धपी यसो हुनुको मुख्यकारण समयको अनुकुलता नै रहेको उक्त साइटको भनाई छ । खासगरी हामीलाई सेक्स गर्ने चाहाना र समयको अनुकुलताबीचको समन्जस्यता मिलाउँदा यि दिनहरु सबैको रोजाइमा पर्ने गरेको पनि शोधकर्ताहरुको भनाइ छ । शोधले शनिबार साँझ ४:३३ मा अधिकाँश जोडीलाई सेक्सको इच्छा लाग्ने गरेको पनि देखाएको छ । तर त्यसको ३ घण्टा पछिमात्र उनीहरुमा सेक्सको समय मिल्ने गरेको जोडीहरुले बताएका छन् । त्यसैगरी एक चौथाइ मानिसलाई विहानमा पनि सेक्सको चाहाना हुने भएपनि त्यसमध्ये १० प्रतिशतले मात्र विहानमा सेक्स गर्छन् । कतिपय जोडीले आफू ब्यस्त हुने कारण सेक्सका लागि समय तालिका नै बनाउने गरेको समेत खुलासा गरेका छन् । यद्धपी सेक्स भनेको कुनै समय तालिकामा भन्दा पनि मन लागेको वेलामा गर्ने विषय भएकाले समय तालिका बनाउनु हास्यास्पद हुने टिप्पणी समेत गरेका थिए । भिडियो  हेर्नको लागि  तलको बक्समा क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget