news and more entertainment

करिनाकै छेउँमा मलाइकाले सैफलाई चुमिन् (तस्विर सहित)

बलिउडमा सेलिब्रेटीहरुबीच अनौठा अनौठा सम्बन्ध छन् । यस्तै देखिन्छ पछिल्लो पटक सार्वजनिक भएको करिना र उनका पति सैफ अली खान तथा मलाइका अरोडाको तस्विरले ।

मलाइका अरोडा र करिना मिल्ने साथी हुन् । उनीहरुकोबीचको सम्बन्ध कति विशेष छ भन्ने तस्विरबाटै झल्किन्छ ।

तर एउटा तस्विरमा भने करिनासँगै रहेको समयमा मलाइकाले सैफलाई चुमेकी छिन् । जुन अनौठो लाग्दो छ । तीन जनाको सेल्फी तस्विरमा उनीहरुको सम्बन्ध बुझिनसक्नुको छ ।

तस्विरमा करिनाकी दिदी करिश्मा र मलाइकाकी बहिनी अमृता समेत पार्टीमा देखिन्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget