अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सस्पेन्स थ्रिलर फिल्म ‘आवरण’मा समावेश डरलाग्दा दृश्यका आधारमा ‘आवरण’लाई पिजी प्रमाण पत्र उपलब्ध गराइएको सेन्सर सदस्य सुरेश दर्पण पोखरेलले बताए ।
अनिल योञ्जनको निर्माण रहेको यो फिल्ममा सुवास कोइरालाको निर्देशन रहेको छ भने प्रियंकासँगै दिव्यदेव, अनुभव रेग्मी, सुशिलराज पाण्डे, नरेश पौड्याल, रश्मी भट्ट लगायतले अभिनय गरेका छन् । सस्पेन्स थ्रिलर फिल्म ‘आवरण’मा प्रियंकालाई डराइरहेको देख्न पाइनेछ । हेरौ ‘आवरण’ले दर्शकहरुलाई कत्तिको डराउन दिन्छ |
Post a Comment