कलाकार दीपाश्री निरौलालाई पनि कस्तो टेन्सन बढेको रहेछ आजकल । ‘तितो सत्य’को पर्दामा मोटो देखिएकला भन्ने पिर उनमा बढेको छ ।
केही समयअघि सम्म दीपाको मोटोपनाको बिषयलाई लिएर निक्कै चर्चा भयो । उनी मोटाउँदै गएपछि मिडियामा आलोचना पनि भयो । यसपश्चात भने उनी केही सजग भएकी छिन् ।
दीपालाई हिजोआज मिठो लागेको कुरा खान पनि अप्ठ्यारो लाग्छ । ‘नखाउँ भने मिठो लाग्छ, खायो कि शरीर लाग्छ’, दीपा यस्तै भन्छिन् ।
भदौ महिनाबाट ३९ आंै बर्षमा लाग्ने दीपा आजसम्म पनि अविवाहित नै छिन् । तर मिठो लागेको कुरा भने नखाई नखाई भएपनि उनले मेन्टेन भने गरेकी नै छन्
Post a Comment