कतारका मन्त्रीलाई प्रचण्डले खुकुरी दिए,नेपाली कामदारको तलब बढ्ने
वार्तमा प्रचण्डले नेपाली कामदारको सुरक्षा र पारिश्रमिक बढाउन आग्रह गरेका थिए। कतारी श्रम मन्त्रीले यसमा पहल गर्ने आश्वासन दिएका छन्।
कतारी श्रम मन्त्रीले कानुनी जटिलताका कारण नेपालबाट मागेको समयमा कामदार आउन सकेको भन्दै दक्ष कामदार पठाउन आग्रह पनि गरेका छन् ।
प्रचण्डले श्रम मन्त्रीलाई खूकुरी उपहारमा दिएका छन्।
Post a Comment