अवैद्य यौन धन्दा गराएको प्रमाणित भए व्यवसाय नै बन्द गर्ने लज तथा गेष्टहाउस संचालकहरुले चुनौती दिएको दुई दिन नवित्दै ढल्केवर कै एक गेष्टहाउसबाट अवैद्य यौनधन्दामा संलग्न एक जोडीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । ढल्केवरको भवानी होटल एण्ड गेष्टहाउसबाटमा आज दिउसो गोप्य सूचनाकोह आधारमा छापामारी गरि एक जोडीलाई आपति जनक अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरी आएको खबर सुनेर भने एक जोडी पछाडीबाटै फरार भएको स्थानीयले बताएका छन् । पक्राउ परेकी अन्दाजी ३० वर्षीय आईमाईले आफ्नो घर जनकपुर भएको र श्रीमान वैदेशिक रोजगारमा गएको बताएकी छन् भने पुरुषले आफ्नो नाम ठेगाना खोल्न नमानेको प्रहरी निरीक्षक मिलन केसीले जनाकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेको जोडीको अवैद्य सम्बन्ध रहेकोले कानुनी कारबाही अगाडी बढाउने बताउनु भयो । ढल्केवरमा अवैद्य देहव्यापार समाचार लेखेको निहुमा लाज तथा गेष्टहाउसका संचालकहरुल गत शुक्रबार उज्यालो नाईन्टी नेटवर्क तथा टीटीभीका धनुषा संवाददाताशैलेन्द्र महतोलाई छलेर बोलाउदै घेरबन्दी गरि धम्की दिएका थिए । उनीहरुले गत आईतबार ढल्केवरमै पत्रकार सम्मेलन गरि पत्रकार महतोलाई लाई बोलाएर गरेको घेराबन्दी र दिएको धम्की प्रति ठुलै गल्ती गरेको स्वीकार्दै माफी माफी माग्नुको साथै कुनै पनि लज तथा गेष्टहाउसमा त्यस्तो धन्दा भएको प्रमाणित भए आफुहरु व्यवसाय नै बन्द गर्ने चुनौती दिएका थिए । पक्राउ परेका जोडी भवानी गेष्टहाउस ढल्केवर बजार भन्दा दुई सय मिटर पर पश्चिम गर दुई ठाउँमा संचालनमा छ । श्रोतका अनुसार गेष्टहाउस संचालक मुकुुन्देव शर्माले जोडीहरुलाई आउन र भगाउन सहज हुने उद्देश्यले र्दुई स्थानमा गेष्टहाउस् खोलेका छन् ।
ढल्केवरको एक गेष्टहाउसबाट एक जोडी रंगेहात पक्राउ

Post a Comment