सेक्सकाबारेमा गरिएका नयाँ सर्वेक्षणहरुका परिणाम आउना साथ सबैलाई चासो हुन्छ कि कस्तो रैछ त वास्तविकता भन्नेबारेमा ।
हालै अस्ट्रेलियामा गरिएको एक सर्वेले बताए अनुसार, कपल्सलाइ ९० मिनेटको लेट नाइट डेटिङका लागी प्रोत्साहित गरिएको थियो । यसको नतिजा निकै राम्रो निस्किएको छ ।

सर्वे पछि करिब ५०० जना महिलाहरूसंग उनको डेटिङ एक्सपेरिएन्स र उनीहरूको एडभेन्चरका बारेमा सोधिएको थियो । यस क्रममा महिलाहरूसंग २० सेक्सुअल प्रश्नहरू सोधिएको थियो, जसमा महिलाहरूलाइ ६ वटा अप्सन्सहरू दिइएको थियो ।
यी ६ वटा अप्शन्समा महिलाहरूलाइ मल्टीपल अप्शन्स छान्न सक्नेथिए । यि सेक्सुअल फेन्टेसी प्रस्नहरूमा इन्टरेस्टिङ्ग, सेक्सी, रोमान्टिक, एडभेन्चर, अनौठो र स्पान्टेनियस जस्ता जवाफहरू दिनु पर्ने थियो ।
Post a Comment