news and more entertainment

टाउको दुखेमा Headache / Migrane pain..प्राय: सबै जसोको टाउको दुख्ने हुन्छ त्येसैले जानी राखौं केहि टिप्सहरु ..

गुलाव जल र कपुरसित चन्दनको तेलको लेप गर्नाले टाउको दुख्ने र
कपाल रोगहरु निको हुन्छ ।

.
· अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ ।
.
· प्रातः सुर्योदय भन्दा पिहिले एक साता सम्म गाईको दहि र भात खाने
गरे आधा कपाल दुख्ने निको हुन्छ ।
.
· गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैm लगाई दिए एक छिन
मै आराम हुन्छ ।
.
· २५ ग्राम जति नासपातीको रसमा मह
वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ ।
.
· एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र
नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ ।
.
· चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए
कपाल दुखेको निको हुन्छ ।
.
· छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५
ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल
दुखेको निको हुन्छ
.
· वातजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप
गरेमा फाइदा हुन्छ ।
.
· तालुमा घिउकुमारीको गुदी राखेमा कपाल
दुखेकोमा आराम हुन्छ ।
गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हुदैन

.
· मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ ।
· मरिचको नसलिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ ।
.
· अमलाको चुर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम
ह्न्छ ।
.
· कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुँध्नाले रुधा लागेको र
कपाल दुखेको आराम हुन्छ ।
.
· रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर
राखेमा शीध्र आराम हुन्छ ।
.
· पिपला मुलको चुर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट
चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल
स्वतः हराएर जान्छ ।
.
· अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले
कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने,
मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त
हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget