news and more entertainment

एक्लै हुँदा महिलाले गर्ने कस्ता काम गर्छन् पुरुष ?



(एजेन्सी)– सबैजना पुरुषहरु मान्छन् कि कुनै कामहरु उनीहरु महिलाले गर्ने तरिकाले गर्न रुचाउँछन् । उनीहरु यस्ता काम आफू एक्लै भएको बेला र आफ्नो मुडलाई राम्रो बनाइराख्न गर्छन् । आउनुहोस्, कस्ता कामहरुलाई महिलाले गर्ने काम भनिन्छ ।
  • आफ्नो पार्टनरको क्रिम प्रयोग गर्ने, फेशियल क्रिम लगाउने र शावरमा नुहाउने । कहिलेकाँही पुरुषहरु फ्रुट फेसप्याकको पनि प्रयोग गर्ने गर्दछन् ।
  • जब कोहि पनि हुँदैनन् तब बेडरुममा नाच्ने ।
  • कुची–पुची गरेर माया गर्ने ।
  • बाहिर निस्कनुभन्दा अगाडि धेरै प्रकारको कपडाहरु फेर्ने
  • पटक–पटक ऐनाको अगाडि आफूलाई नियाल्ने र पहिलाको भन्दा राम्रो देखिएको छु भनेर सोच्ने
  • म्यानिक्योर- प्याडिक्योर गर्नु त्यो पनि आफ्नो पार्टनर नभएको बेलामा अथवा बाथरुममा
  • फिल्म हेर्दा रुने : तपाईंले आफूले आफैँलाई भावुक नभएको जस्तो देखाए पनि फिल्म हेर्दा धेरैजसो रुनु हुन्छ ।
  • अनुहारमा डण्डिफोर भएको अवस्थामा मेकअप गरेर त्यसलाई लुकाउन प्रयास गर्नु । धेरैपटक तपाईं महिलाद्वारा प्रयोग गरिने घरेलु उपचार प्रणाली पनि अपनाउने गर्नुहुन्छ ।
  • महिलाको म्यागजिन पढ्नुः म्यागजिनको हरेक अंकलाई पढ्नु र त्यसको अर्को संस्करणलाई व्यग्रताका साथ प्रतिक्षा गर्नु, विशेषगरि महिलाको समस्याको कोलमको बारेमा ।
  • बाथरुममा नुहाउने क्रममा रोमान्टिक गीतहरु गुन्गुनाउनु । यस्तो हरेक पुरुषले गर्ने गर्दछन् तर जब कोहि महिलाले यस्तो गरेको खण्डमा पुरुषहरु रिसाउने गर्दछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget