ठमाडौं । जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठीक ठाउँमा विसाउन पनि जान्नुपर्छ । उम्लिएको जवानी ठिक ठाउँमा विसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ ।
अचेले कान्तिपुर टेलिभिजनतमा ‘जोशमा होस गुमाउँदाको कहानी’ हिन्दी फिल्मको कहानी घरघरकी जस्तै चर्चित बनेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर लगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र सहना बज्राचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीको फन्दामा परे ।
घटना राति ३ बजेतिरको थियो । सुरजको निजी गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । सडकमा गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय दिएका थिए । ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी छाडिदियो । आजको साँघु साप्ताहिकमा समाचार छ । नेपाल सन्देश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment