१. डनलाई यसै गरेर ठेगान लगाउनुपर्छ । प्रहरीले जे गर्यो, ठीक गर्यो ।
२. देशमा मृत्युदण्ड दिने कानून नभएकाले यो घटना सही होइन । प्रहरीले घुँडामा गोली हान्न सक्थ्यो, इन्काउन्टर भनेर प्रहरीले नाटक गरेको हो । यो घटना लोकतन्त्र र मानवअधिकार विपरीत छ । भोलि यसैगरी नागरिकहरु मारिन सक्छन्, त्यसैले घटनाको छानविन गरी प्रहरीलाई कारवाही गर्नुपर्छ । अपराधीको पनि बाँच्न पाउने अधिकार हुन्छ ।
३. हामीलाई न शोक न सूर्ता, भोक न भकारी । हामीजस्तो गरिखानेहरुलाई केही मतलत छैन । जसले जस्तो काम गर्छ,
Post a Comment