news and more entertainment

सेक्स भिडियो हेर्न गाउँका किशोरी बढी उत्सुक...



२१ असोज, काठमाडौं । नेपालमा इन्टरनेटको प्रयोग गर्नेहरुमध्ये अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा पुरुष धेरै होलान् कि महिला ? सबैको उत्तर आउँछ पुरुष । तर, वास्तविकता अलि फरक देखिएको छ ।

विश्वव्यापी रुपमा हेर्दा महिलाको तुलनामा पुरुषले नै बढी ‘पोर्न साइट’ हेर्ने गरेको पाइन्छ । तर, नेपालको कुरा गर्दा भने पुरुषको तुलनामा महिलाले बढी पोर्न साइट हेर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यसमा पनि १० देखि १४ वर्ष उमेरका ग्रामीण भेगका केटीहरुको रुची बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय पहिले गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले इन्टरनेटको माध्यमद्वारा अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा १० देखि १४ वर्षका ग्रामीण भेगका केटीहरु केटा भन्दा निकै अगाडि रहेको देखाएको छ ।

इन्टरनेटमार्फत अश्लील सामाग्री हेर्ने र पढ्नेमा ग्रामीण भेगका १० देखि १४ वर्ष उमेरका केटीहरु केटाभन्दा दुई गुणा बढी रहेको ‘किशोर किशोरी तथा युवा सर्वेक्षण प्रतिवेदन’मा उल्लेख छ ।

प्रतिवेदन अनुसार नेपालका ग्रामीण क्षेत्रका सो उमेर समूहका २ दशमलव २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने र पढ्ने गरेको पाइएको छ ।

जबकि सोही उमेर समूहका केटाहरुको प्रतिशत भने ० दशमलव ९२ प्रतिशतमात्रै रहेको छ ।

ग्रामीण भेगमा इन्टरनेटको पहुँच कम भए पनि इन्टरनेटमा पहुँच हुने सो उमेर समूहका बालबालिकाले अश्लील सामाग्री हेर्ने गरेको अध्ययनले देखाएको छ ।

मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी १० देखि २४ वर्ष उमेर समहुका करिब ९ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जना किशोर किशोरी तथा युवाको सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट नेपालमा नेपालका १० देखि २४ वर्ष उमेर समूहका १९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले इन्टरनेट चलाउने गरेको पाइएको छ ।

इन्टरनेटको प्रयोग शीर्षकमा गरिएको अध्ययनले ग्रामीण भेगका १० देखि १४ वर्षका केटीहरु ‘पोर्न साइट’ हेर्नमा शहरी क्षेत्रका केटा तथा केटीहरुभन्दा धेरै अगाडि रहेको पाइएको छ ।

प्रतिवेदनअनुसार १० देखि २४ वर्षका दुई दशमलव ४१ प्रतिशत पुरुषले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने गरेको र सोही उमेर समुहमा शुन्य दशमलव ४२ प्रतिशत महिलाले अश्लील सामाग्री हेर्ने गरेको पाइएको छ ।

अध्ययनले शहरी भेगका १० देखि १४ वर्षसम्मका महिला तथा पुरुष दुबैले अश्लील सामाग्री नहेरेको, १५ देखि १९ वर्षका २ दशमलव ०१ प्रतिशत पुरुष र सो उमेरसमुहका ० दशमलव ८३ प्रतिशत महिलाले अश्लील समाग्री हेर्ने गरेको देखाएको छ ।

त्यस्तै २० देखि २४ वर्षका दुई दशमलव ९१ प्रतिशत पुरुषले पनि अश्लील सामाग्री हेर्ने गरेको देखाएको छ । अध्ययनमा २० देखि २४ वर्षका महिलाले भने अश्लील सामाग्री हेर्ने नगरेको पाइएको छ ।

यसैगरी, अध्ययनले ग्रामीण क्षेत्रका पुरुषहरुमा १५ देखि १९ वर्षका दुई दशमलव ७९ प्रतिशत र २० देखि २४ वर्षका तीन दशमलव ५२ प्रतिशतले अश्लील सामाग्री हेर्ने गरेको देखाएको छ ।


ग्रामीण भेगका महिलाहरुमा १५ देखि २४ वर्षका कुनै पनि महिलाले अश्लील सामाग्री नहेरेको प्रतिवेदनमा देखाइएको छ । कस्ता प्रकारका सेक्स भिडियो हेर्न रुचाउछन त गाउका केटिहरु भिडियो तल बक्समा हेर्नुहोला। अनलाईन खबर 
माथिको समाचार संग समन्धित थप भिडियो हेर्न तल चलिरहेको भिडियो माथिको एडलाई एक पटक क्लिक गरेर हटाउनुहोला र आफुले लिन चाहेको पुरा जानकारी लिनुहोला ! NOTE : कुनै भिडियो अलि खत्रा खालको भएकाले १८ पुगेका र मन दरो हुनेले मात्र तल क्लिक गर्नुहोला, धन्यवाद !
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget