news and more entertainment

कोरियामा एक नेपाली झुन्डिएर आत्मा हत्या गरेको मृत फेला ....

 खेम कार्की, दक्षिण कोरिया,
असार २३ ।


दक्षिण कोरियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।


चितवन खैरहनी ७ का राजेन्द्र चौधरी मृत अवस्थामा सोमबार विहान भेटिएका हुन
पशुको दाना बनाउने कम्पनीमा कार्यरत चौधरीको मृत्यु भएको नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुंगले जानकारी दिएका छन ।

 मृतक चौधरी आइतबार साँझ खाना खाई कोठामा सुत्न गएको र विहान मृत अवस्थामा पाइएको संगै कार्यरत सुनिल परियारले वताए । चौधरी ईपिएस मार्फत २०१३ जनवरीमा आएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget