उटाहको डी एण्ड एल इलेक्टि्रक कन्ट्रोल कम्पनीका मालिक डेरेक ब्रीटमाथि कम्पनीकी पूर्व कामदार ४४ वर्षीया ट्रुडी निकोल एण्डरसनले अनौठो आरोप सहित जिल्ला अदालतमा मुद्धा हालेकी छिन् । निकोलको दाबी अनुसार हाकिम डेरेकले उनका लागि हप्ताभरीको लागि पोषाक आचारसंहिता तोकिदिएको थियो । बोसले आफुलाई बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट लगाएर अफिस आउने नियम तोकिदिएको ती महिलाको दाबी छ ।
यति मात्र होइन बोसले आफुलाई मुखमैथुनका लागि समेत दबाब दिने गरेको ती महिलाले दाबी गरेकी छिन् । बोसले सधै आफ्ना स्तनको साइजबारेमा सोध्ने गरेको र स्तन देखाउन दबाब दिनेगरेको महिलाको गुनासो छ । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
Post a Comment