news and more entertainment

लिंगको आकार सानो भएका पुरुषसँग महिला बढी बफादार

के तपाईं आफ्नो लिंगको आकारलाई लिएर चिन्तित् हुनुहुन्छ ? हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्, एउटा अध्ययनले लिंगको आकार सानो भएका पुरुषसँग महिलाहरु बफादार रहने देखाएको छ ।
अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बरेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचेभन्दा विल्कुलै उल्टो नतिजा आएको छ । उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ ।
‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीढा हुन्छ । त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’ अध्ययनमा लेखिएको छ ।
उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो ।
अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’
प्लोस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्ते यौन आसन नमान्दा, घरेलु हिंसा गर्दा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget