news and more entertainment

‘म बाँचुला भनेर कल्पनासमेत गरेकी थिइन’

सोमबार, आश्विन २० ,
मानिसलाई कहिलेकाही भाग्यले पनि ठुलै साथ दिने गर्छ । २९ पटक हर्टएट्याक आउँदा पनि एक महिला बाँच्न सफल भएकी छिन् । लुसिया नाम गरेकी ति महिलाको उमेर जम्मा ३४ वर्षको रहेको छ र उनका तीन सन्तानहरु रहेका छन् । पहिलो चोटी हार्ट अट्याक हुँदा उनले आफुना बच्चाहरुमात्रै संझिएकी थिइन् ।

उनलाई तत्काल अस्पताल लगियो तर २४ घण्टामा अस्पतालमै उनलाई अरु २८ चोटी हर्ट अट्याक भयो । उनको मुटु चलाउनका लागि डाक्टरहरुले कार्डियोवर्टर डिफिब्रिलेटर फिट गरिदिएका छन् । यो पेसमेकर जस्तै यन्त्र हो । अहिले लूसियाको स्वास्थ्य पूरा ठीक छ ।

उनी भन्छिन्, म निक्कै खुसी छु । कसैले नसोचेको भयो, म बाँचे । अब, तीन  बच्चाको रेखदेख गर्नुनै मेरो मुख्य जिम्मेवारी रहन्छ । तीन हप्ताको अस्पताल बसाईबाट उनी डिस्चार्ज भएकी हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget