news and more entertainment

मुस्लिम बने आर्यन सिग्देल

संख्याका हिसाबले हेर्दा नेपालमा हिन्दु धर्मावलम्बीको बाहुल्यता भए पनि नेपाल धर्म निरपेक्ष राष्ट्र हो ।
aryan sigdel 1
यहा सबै धर्मकालाई कानुनले समान ठानेको छ । यद्यपी केहि समय अगाडी चर्चित गाइका अञ्जु पन्त भने धामिर्क सहिष्णुतामै हलचल हुने गरी विवादमा तानिएकी थिईन । यो विवादले उनि आफैलाई पनि ठुलो धक्का लागेको छ । कलाकारहरु राष्ट्रका साझा सम्पत्ति हुन् । कलाकारहरुले त सबै धर्मलाई अझै सम्मान गर्नुपर्छ ।

यहि मान्यतालाई आत्मसाथ गर्दै नायक आर्यन सिग्देल मुस्लीमहरुको महान पर्व बकर इदका अवसरमा एक पटक मुस्लिम नै बनेका छन् । उनले सोमबार बकर इदको अवसर पारेर धामिर्क सहिष्णुता कायम गर्न मुस्लिम पहिरनमै एक तस्बिर सार्वजनिक गरेका छन् ।सामाजिक सञ्जाल फेसबुक मार्फत उनले 
æwiss you all very Happy EiD... EID mubarakh

mey allah wth us alwz... Æ
  लेख्दै फोटो पोष्ट गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget