news and more entertainment

सन्नी लियोनलाई पछि पार्छु भन्ने को हुन् यि नायिका

काठमाण्डौ, ७ जेठ । बलिउडका नायिकाहरु एकले अर्कालाई ईष्याको नजरले हर्ने गर्छन् । कारण नयाँ आउने कलाकार धेरै जमे भने र आफ्नो दिन ओरालो लाग्न थाल्यो भने । नायिका तथा मोडल निशा यादवको चर्चा एकपटक फेरि चर्चामा आएकी छिन् । हालै निकै हट पोजमा फोटो खिचाएकी निशा एकाएक चर्चामा आएकी हुन् ।

पारदर्शी पहिरनमा न्यूड फोटो शूट गरेकी निशाको तस्बिरको खुब चर्चा छ । उनले आफ्ना भित्री अंग देखिने गरेर फोटो शूट गराए पछि ओठ टोक्नेहरू पनि प्रसस्त देखिएका छन् ।

निशाले यसअगाडि पनि कयौँ पटक बोल्ड तथा सेक्सी अन्दाजमा फोटो शूट गराइ सकेकी थिइन् । तर यस पटक उनी अलि फरक शैलीमा देखिएकी छन् । सन्नी लियोनलाई उछिन्न निकै मिहिनेत गरेकी निशाले हट पोजमा धेरै फोटो खिचाउँदै आएकी छिन् ।

निशाको फोटो शूटका आधारमा उनले सन्नी लियोनलाई टक्कर दिने तयारी गरिरहेको बलिउडका फिल्मी समिक्षकले गरेका छन् । चर्चा बटुलन गरेको विभिन्न सेक्सी फोटोसुटले उनले विस्तारै सफलता मिलेको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget