news and more entertainment

रिहानाले भनिन् – मेरो ममीले मलाई सेक्स गर्न दिइनन्

934_rihanna-hot-1724351027 copy                                       एजेन्सी – पय गायिका रिहानाले एउटा नयाँ कुराको खुलासा गरेकी छिन् । उनले भनेकी छिन् १६ बर्षको उमेर हुदाँसम्म मेरो ममीले मलाई डेटिङ्गमा रोक लगाइ राखिन । पप गायिका रिहाना ले भनेकी छन मेरो ममीले मलाई त्यो बेलासम्म केटा साथीसँग डेटिङ्ग गर्न र सेक्स गर्न रोक लगाएकी थिइन् । उमेर बढ्दै गएपछि पनि त्यो कुरामा मेरो ममीले रोक टोक नै गरिरहिन् । “फिमेलफस्र्ट डट कम डट युके” बेवसाईटका अनुसार रिहानाले भनेकी छिन् “मलाई ममीले डेटिङ्गको इजाजत दिइनन् । म १३ बर्षको हुदाँ मेरो ममीले तिमी १६ बर्ष पुगे पछि तिमीले पुरुष साथीसँग डेट गर्नेछौं । तर त्यो उमेर पुगेपछि पनि ममिले केहि भन्नुभएन् । ” रिहानाका अनुसार उनीकी ममि कसैका साथ त्यस्तौ नहोस भन्ने चाहन्थिन् । रिहानाले गएको मे मा क्रिस ब्राउनसँग डेटिङ्ग गरिसकेकी छिन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget