news and more entertainment

हप्ताको एक दिन पनि यौन सम्पर्क नगर्ने मुलुक कुन हो ? थाहा पाईराखौ

युरोपेली मुलुक गि्रसले विश्वकै कामोत्तेजक मुलुकको 'उपमा' पाएको छ। 
अन्तर्राष्ट्रिय रूपमा गरिएको एक सर्वेक्षणमा गि्रसले विश्वकै १० शीर्ष कामोत्तेजक मुलुकको सूचीमा शीर्ष स्थान प्राप्त गरेको हो। गि्रसका सर्वसाधारणमा यौनसम्पर्क अहिले पनि जीवनको प्राथमिक सूचीमा पर्छ। गि्रसका ८७ प्रतिशत मानिसले आफूले सातामा कम्तीमा एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका छन्। सर्वेक्षणमा यौनसम्पर्क गर्ने उमेर, प्राथमिकताजस्ता विषयमा प्रश्न गरिएको थियो। कामोत्तेजक देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ। ब्राजिलका ८२ प्रतिशत व्यक्तिले सातामा कम्तीमा एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका छन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget