news and more entertainment

गायिकाले बक्षस्थल देखाउँदा एनटिभी प्लसले रेकर्ड गरेको अन्तर्वार्ता बजाएन


Singer Jyoti Magar
काठमाडौं । नेपाली टेलिभिजनको दोस्रो च्यानल एनटिभी प्लसले पहिरन उपयुक्त नभएको भन्दै लोक
गायिका ज्योती मगरको रेकर्ड भइसकेको अन्तर्वार्तासमेत प्रसारण गरेन । 

एनटिभी प्लसमा हरेक दिन बिहान प्रसारण हुने कार्यक्रम ‘टी टाइम’ का लागि उनले अन्तर्वार्ता दिएकी दिईन् । ज्योतीले अन्तर्वार्ता दिँदा लगाएको पोशाक उत्ताउलो भएको र बक्षस्थलसमेत देखिएकोले सो अन्तर्वार्ता प्रसारणमा रोक लगाईको स्रोतलाई उद्धृत गर्दै ‘नेपाली कला डटकम’ले समाचार लेखेको छ ।

टी टाइम कार्यक्रमका निर्देशक तथा लोक गायक इन्द्र जिसीले भड्किलो पहिरनका कारण अन्तर्वार्ता रोकिएको जानकारी आफूले पाएको बताए । कार्यक्रमका लागि सोभा त्रिपाठीले अन्तर्वार्ता लिएकी थिइन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget