news and more entertainment

श्वेता खड्कालाई विवाह गरेको एक महिना नबित्दै ठुलो बज्रपात

सवैभन्दा ठूलो बज्रपात भयो- लामो सयमको प्रेमलाई एक महिनाअघि मात्र विवाहमा परिणत गरेकी पत्नी श्वेता खड्कालाई ।
त्यसो त कोहीनुरका निर्देशक आकाश अधिकारी पनि श्रीकृष्णलाई सन्चो भएको समाचार आउला कि भन्ने प्रतिक्षामा थिए । उनको आशा बिपरितको सन्देश आयो आईतवार बिहान ।  बिहान ५ बज्नै लाग्दा श्रीकृष्णको दाजुले उनको निधन भएको खबर सुनाएपछि केही वेर आकाशको वाक्य बन्द भयो । ‘अकस्मात खबर सुनेपछि केही समय त म बोल्नै सकिँन ।’ निर्देशक आकाशले भने ।
मिडियामा आकाशले नै श्रीकृष्णको निधन भएको सन्देश सुनाए । उनले जीवनमा सबैभन्दा नमीठो अनुभव गर्दै भने– ‘जीवनमा पहिलोपटक सबैभन्दा नमीठो अनुभूति साँचिरहेको छु ।’ फोन गर्नेहरुलाई श्रीकृष्णको मृत्युको खबर सुनाउनु एउटा नमीठो वाध्यता थियाे उनकाे । आकाशले आजको दिन सिंगो नेपाली फिल्म उद्योग स्तब्ध भएको अनुभुति  सुनाएका छन् ।
उनको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली !

यो पनि हेरौ 

यस कारण नायक श्रीकृष्णले 'मेरो शव नेपाल नलैजानू' भनेका थिए


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget