news and more entertainment

साहुरूखसँग मेरो दोस्ती छैनःअजय देवगन

बलिउड अभिनेता अजय देवगनले शाहरूख खानसँग आफ्नो दोस्ती नहुने बताएका छन्। बीबीसीसँग कुरा गर्दै अभिनेता अजयले यस्तो खुलासा गरेका हुन्।
' हामी होस्ती होइनौं यसको मतलब हामी दुश्मन पनि होइनौ, अजयले भने, 'उनले मेरो कामको इज्जतद गर्छन् म उनको इज्जत गर्छु।'
यी दुबै कलाकारकाको बारेमा बलिउडमा पछिल्लो समय एक आपसमा मनमुटावको समाचार आएको थियो।
सन् २०१२मा एकै दिन पारेर शाहरूख खानको फिल्म 'जब तक है जान' र अजय देवगनको 'सन अफ सरदार' रिलिज भएको थियो। त्यतीखेर अजय देवगनले यशराज ब्यानरमाथि पर सिनेमाहल कब्जा गरेको आरोपसमेत लगाएका थिए। यद्यपी यस्तो कुरालाई अजयले यो सबै पुरानो कुरा हो यसमा मेरो शाहरूखसँग कुनै लिनु दिनु नभएको बताएका छन्।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget