news and more entertainment

प्रेमीको निर्देशनमा आफ्नै छोरासँग सेक्स

आफ्नो बेडरुममा आफूले नै जन्माएको एक  छोरासँग दुष्कर्म गरेको आरोपमा पुलिसले एक ३९ वर्षीया महिलालाई पक्राउ गरेको छ । यी महिलाले विदेशमा भएका प्रेमीको निर्देशनमा आफ्नै जेठो छोरासँग सेक्स गरेकी छिन् । महिलाले एक वेभक्याममार्फत आफ्नो प्रेमीको निर्देशन प्राप्त गर्दै छोरासँग सेक्स गरेको बताइएको छ । उनको बेडरुमको यो क्रियाकलापलाई महिलाको प्रेमीले वेभक्यामार्फत हर्ने खबरमा उल्लेख छ । 

निकै डराएका किशोरले पुलिसलाई बताए अनुसार उनले तलि व्यक्तिले आफ्नी आमालाई दिएको निर्देशन सबै सुनिरहेका जसलाई पालना गर्दै उनकी आमाले उनलाई सेक्सको बारेमा सिकाइरहेको बताए । यो घटना त्यतिबेला सार्वजनिक भयो जब ती महिलाले प्रेमीविरुद्ध आरोप लगाइन् । उनका अनुसार उनले आफ्नो प्रेमीको निर्देशनमा आफ्नै छोरासँग सेक्स गरेको बताएकी छिन् । महिलाको दुई छोराहरु छन् । यो घटनाको बारेमा पुलिसले छानबिन गरिरहेको बताइएको छ । गोपनियताका लागि पुलिसले उक्त महिला र उनका 
छोराको नाम सार्वजनिक गरेको छैन । 

ब्रिटेनको ब्रिस्टल क्राउन कोर्टले आमालाई तीस वर्ष तीन महिनाको सजाय सुनाएको छ । महिलालाई सजाय सुनाउने न्यायाधिस माइकल लंगम्यानले महिलाका साथसाथै उनको प्रेमीलाई पनि जेलको बास हुनुपर्ने धारणा व्यक्त गरेका छन् । अदालतलाई दिइएको जानकारीका अनुसार घटना भएको समयमा उनका छोरा करिब ११ अथवा १२ वर्षको मात्र भएको बताइएको छ । यो घटना उनको ब्रिस्टलस्थित पारिवारिक घरमा भएको थियो । महिलाले आफ्नो प्रेमी विरुद्ध उजुरी दर्ता गर्ने क्रममा यो घटनाको रस्योद्घाटन भएको बताइएको छ । 

घटनाको छानविनको क्रममा धेरैजसो समय ती महिला रोइरहेकी थिइन् र उनले आफ्नो छोरालाई सेक्स गर्नु उनको इच्छा नभई बाध्यताले गर्नुपरेको बताइन् । यो घटनापछि ती महिलाका दुबै छोराहरु सोसल सर्भिसेजको रेखदेखमा रहेका छन् । यसैबिच महिलाको मनोवैज्ञानिक स्थितिको परिक्षणको नतिजाका अनुसार उक्त महिलालाई ‘पर्सनालिटि डिस्अर्डर’ भएको जसका कारण उनलाई एक दुष्ट साथीले उनलाई अनुचित सम्बन्धमा फसाएको मनोचिकित्सक बताउँछन् । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget