चरीकी प्रेमीकाको पूर्व प्रेमीले भने, ‘खुश्बु र मैले गाँजा फाँड्यौं’
काठमाडौं । गुन्डा नाइके दिनेश अधिकारी ‘चरीे’ को इन्काउन्टरमा मृत्यु भएपछि चर्चामा आएका अर्पण कोइरालाले खुश्बु ओली धोकेबाज भएको आरोप लगाएका छन् ।
उनले खुश्बु र आफु मिलेर गाँजा फाँड्ने काम गरेको बताए । उनले खुश्बु र चरीका विचमा प्रेम भएको आफुले छ महिना पहिले मात्र थाहा पाएको बताएका छन् ।
उनले चरीलाई पैसा चाहिएको बेला आफुले दिने गरेको बताएका छन् । ‘चरीले नै मेरा साथीहरु छन्, जमघट गरौं भनेर प्रस्ताव गरेपछि एक दिन नारायणथानको घरमा पार्टी राखेको थिएँ ।
केही महिलासाथी मेरो घरमा पठाएर उसले खुश्बुलाई फोन गरेछ । भाउजु दाइ त साह्रै बिग्रनुभयो, हेर्न जानुस् भनेछ । अचानक खुश्बु मेरो घरमा आउनुभयो, ठुल्ठुलो स्वरले कराउन थाल्नुभयो । त्यहाँ एकछिन नाटक नै भयो ।’ नयाँ पत्रिकामा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment