news and more entertainment

सिंहसँग सुत्ने सेक्सी अभिनेत्री (फोटोफिचरसहित)

लन्डन । सिंहको मुखमा मुख मिलाउनेबारे एक पटक सोच्नुस् त । सायद, डर मान्दै हुनुहुन्छ । तर, कोही दैनिक यही गर्छ । जानकारी गराऔं, यस्तो व्यक्ति कुनै बहादुर पुरुष होइन, एउटी सेक्सी अभिनेत्री हुन् । हलिउडकी अभिनेत्री मेलानी ग्रिफिथ सिंहसँग यति मजाले खेल्छिन् कि लाग्छ उनी कोही बच्चासँग खेलिरहेछिन् ।




मेलानी बाल्यकालदेखि नै फिल्मी क्षेत्रमा लागेकी अभिनेत्री हुन् । उनी महसूर हलिउड हस्ती टिपी हैदरेकी छोरी हुन् । १४ वर्षमै हलिउड स्टार बनेकी मेलानी २२ वर्षको उमेरमै कुख्यात डनसँग डेटिङ जान्थिन् । अहिले उनी डरलाग्दो सिंहसँग खेल्ने, मुख जोड्ने र संगै सुत्ने गर्छिन् ।

खास कुरा यस्तो रहेछ, मेलानीको परिवारले यो खुँखार सिंह अफ्रिकाबाट ल्याइएको रहेछ । र घरपालुवा जनावरको रुपमा उनको घरमा छ । यसको नाम हो, नील । सिंह र मेलानीको गतिबिधी हेर्दा डलराग्दो देखिन्छ । एजेन्सी ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget