news and more entertainment

बलिउडका चर्चित नायक रणबीर कपुर बोल्न नसक्ने भएका छन

उनको घाँटीमा समस्या आएपछि डाक्टरले उनको घाँटीमा भएको टन्सिलको माइनर सर्जरी गरेको छ । सर्जरी पछि डाक्टरले रणबीरलाई बोल्न प्रतिबन्ध लगाएका छन । 
अहिले रणबीर घरमा नै आराम गरिरहेका छन । तर उनी विरामी भए पनि साथीहरुसँग भने भेटघाट गरिरहेको बताइन्छ । साथीभाईसँग भेटघाट हुँदा भने उनी बोल्न सकिरहेका छैनन् ।   यहाँसम्म कि उनी आफ्नी प्रेमिका क्याट्रिना कैफसँग पनि कमै बोलिरहेका छन । बोल्न मात्र होइन रणबीर खान पनि सक्दैनन् । उनलाई केबल झोल कुराहरु मात्र खुवाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget