news and more entertainment

जहाँ युवतीको कुमारित्व तोड्दा पुरुषले पारिश्रमिक पाउँछन

पूर्वीय संस्कृति अथवा हाम्रो जस्ता मुुलुकहरुमा कुनै पनि युवतीको कुमारित्वको खुबै ख्याल गरिन्छ ।
कुनै युवतीसंग विवाहको कुरा आउँछ त्यतिबेला चरित्र र कुमारित्वको कुरा आउने गर्दछ ।
कुनै युवती विवाहअघि नै शारिरीक सम्पर्क राखेकी हुन्छे भने त्यस्तोलाई त्यति राम्रो मानिदैन अझ भनौ चरित्रहीन नै भनिन्छ । उसो त पछिल्लो समय विवाहअघि नै शारिरीक सम्पर्क राख्ने युवतीहरु नेपालमा पनि भेटिन्छन तर तीनीहरुलाई पुर्वीय संस्कारले नै राम्रो मान्दैन । जति यस्ता कार्यहरु हुने गरेपनि लुकिछिपी मात्रै हुने गर्दछन् । यस्तो सस्कारमा हुर्केका हामी सबैले युवतिको कुमारित्व माथि नै शंका गर्ने गर्छौँ तर पश्चिमेली एक देशको चलन ठिक यसको विपरित छ ।

यो सुन्दा तपाई अचम्म पर्न सक्नुहुन्छ । यो साँचो कुरा हो ।   संसारको पश्चिमेली एक गुआम नाम गरेको मुलुक छ जहा कुमारी युवतीसंग विवाह गर्नु राम्रो मानिदैन । अथवा अझ भर्नौ विवाह अघि कुनै युवति शारिरीक सम्पर्क राखेको छैन भने उसको विवाह गर्न निकै गाह्रो पर्ने गर्छ । अधिकांश जनजाती बस्ती भएको त्यो सानो मुलुकमा कुनै पनि युवतिले विाहअघि जसरी पनि कुमारित्व भंग गरेकै हुनुपर्छ अथवा विवाह गर्नका लागि विवाहपुर्व शारिरीक सम्पर्क राखेकै हुनुपर्छ ।

त्यहाका शारिरीक सम्पर्क राख्न बढी रुचाउने युवकहरुका लागि यो संस्कार एक अवसर बनेको छ । उसो त त्यहाका युवकहरुका लागि युवतिको कुमारित्व भंग गर्ने जिम्मेवारी नै रहेको छ । यो काम उनिहरुको रोजगार समेत बनेको छ । त्यहाका हड्डाकठ्ठा युवाहरु गाउँहरु डुलेर कुमारी युवतीसँग शारीरिक सम्बन्ध कायम गर्छन् । अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले पारिश्रमिक पाउछन् । यो संस्कार राम्रो र पुरानो प्रथाका रुपमा चलिरहेको छ । source: nepaliheadlines
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget