news and more entertainment

मेरो स्तन देखेर युवाहरु दिवाना हुन्छन : गायिका ज्योति मगर

काठमाडाैं, २७ भदाै । एनटिभी प्लस बाट प्रसारण हुने टक शो टि टाइममा गायिकाले स्तन देखिने गरि पहिरन लगाएको भन्दै गायिका ज्योति मगरको उक्त अन्तरवार्ता रोकिएको थियो ।  अन्तरवार्ता रोकिएपछि उनले दिएको सार्वजनिक अभिब्यक्ति यस्तो छ उनकै शब्दमा शब्दमा-
ड्रेसले अन्तर्वार्ता रोकिनुपर्ने कुनै कारण थिएन । कहिले आउँछ फोन गरेर सोध्नुपर्ला जस्तो लागेको थियो । त्यतिकैमा एकसातापछि रामचन्द्र काफ्लेले फोन गर्नुभयो । अन्तर्वार्ता दिँदा चोलीबाट स्तन देखियो भनेर प्रशारण रोकिएछ के हो भन्नुभयो । त्यो मिडियामा समाचार आएपछि मैले थाहा पाएँ ।
नेपाल टेलिभिजनमा प्रायस् धेरै गीत, संगीत र चलचित्रका प्रोमो बजिरहेका हुन्छन् । दुई वर्षअघि होला एटिएम चलचित्रको प्रोमो पनि प्रशारण भएको थियो । त्यो प्रोमोमा केटा तल र केटी माथि हुन्छन् तर केटाका हात उसका स्तनमा थिए ।
त्यो प्रसारण गर्न नेपाल टेलिभिजनलाई कुनै संकोच भएन ।
अर्को चप्पली हाइट चलचित्रको प्रामोको एउटा डाइलग थियो ‘के तिमीले अहिलेसम्म गरेका छैनौँ’ यसबाट के बुभिन्छ रु अन्तमा त्यो डाइलगको अर्थ सेक्ससँग जोडिन्छ । मैले यहाँ बुझन नसकेको कुरा के हो भने सामान्य क्लीवेज देखिएकोलाई ग्ल्यामर भयो भनेर रोक्ने तर त्यस्ता प्रोमोहरु नेपाल टेलिभिजनबाट कसरी बजे रु कि पैसा तिरे जे पनि बजाउन पाइने हो रु यदि त्यो हो भने म टेलिभिजनलाई सोध्न चाहन्छु ‘मेरा स्तनको मुल्य कति हो ? दुनिया युवाहरु मेरो स्तन देखेर दिवाना हुन्छन कसैले ले तोक्न सक्छ मेरो स्तनको मूल्य ? उनले हामी संग प्रश्न गरिन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget