‘काँन फिल्म फेस्टिबल’को रेड कार्पेटमा जे देखियो, त्यो आफैमा अनौठो लाग्दो छ । एक पत्रकार उच्च सुरक्षाका विच हिरोइनको गोप्य अंग खिच्न अग्रसर भए । चर्चित अभिनेत्री अमेरिका फरेराले लगाएको गाउन भित्र फोटोग्राफर छिरे र उनको गोप्य अंग खिच्ने प्रयास गरे ।
फ्रान्समा जारी काँन फेस्टिबलमा युक्रेनका पत्रकारले यस्तो हर्कत गरेका हुन् । जब फरेरा रेड कार्पेटमा सेतो गाउनमा हिडिरहेकी थिइन्, यी पत्रकार उनले लगाएको गाउन भित्र छिरे र उनको गोप्य अंग खिच्ने प्रयासमा लागे ।
उनलाई फरेराका बडीगार्डहरुले तत्काल बाहिर निकालेका थिए । उनले यस्तो हर्कत यसअघि पनि गर्दै आएको केही संचारमाध्यमहरुले जनाएका छन् ।
Post a Comment