एजेन्सी माघ १७, पुर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनको सुन्दरतालाई लिएर अहिले पनि अन्तराष्ट्रिय स्तरमा उतिक्कै चर्चा परिचर्चा हुने गर्दछ। ऐश्वर्याको सामुन्ने अहिले पनि बलिउडकी कुनै पनि हिरोइनले नजिकबाट नियाल्न समेत सकेका छैनन। यो हामीले भनेका होइनौ। हलिउड बज नामक एक वेवसाइटले गरेको सर्वे अनुसार यस्तो देखाइएको छ। ऐश्वर्यालाई विश्वको सबैभन्दा सुन्दर महिलाको चौथो श्रेणीमा राखिएको छ।ऐश्वर्याको पछि बलिउडकी अर्की कामुक अभिनेत्री दिपिका पादुकोणको नाम पनि विश्व सुन्दरीको लस्टमा राखिएको छ। तर उनी ऐश्वर्याभन्दा निकै धेरै पछाडीको श्रेणीमा रहेकी छिन। दीपिकाको नाम २९ नम्बरमा राखिएको छ।हलिउड बजले यो सर्वे ४० लाख मानिसहरुको बीचबाट आधार मानेर बनाइएको दाबी गरेको छ।
Recent Updates
- महिलाको नांगो सरीरमा विचित्रको कला !( फोटो फिचर)
- नाइजीरियामा बम विस्फोट १ सय १८ जनाको मृत्यु..
- सेक्स पश्चात महिलाहरु पुरुषबाट यी कुराको पर्खाईमा हुन्छन जानी राख्नुहोस ....
- दिलशोभा प्रकरणमा के के मुद्दा पुस्टि भए के के भएनन् ?
- एउटै रोगको १२ अस्पतालमा १२ थरी रिपोर्ट
- ज्योतिष शास्त्र भन्छ-पर्वत योग हुने पुरुषका सुन्दर प्रेमिका हुन्छन्
Recomment to Your Friends
Current Views
- lila prasad poudel says:I want to look
- Exther Kepthtyrsays:http://www.evernepal2.blogspot.com
- bisnu pokharel says:j lekhna pawxa ha yaha ko local patrika le Ananrmani chowki ma x vanera chapx teme haru ktm x...
- Milan Neupane says:विश्व मान चित्रमा सानो तर सुन्दर देश नेपाल, जहाँ चांदिका दांतहरु जस्तै उत्तर तिर लहरै हिमालहरु,...
- Bhubaneshwor Daibagyasays:CONGRATULATION Dr.Mahat.It is a great accomplishment.You deserve our SALUTE.
- narayan upadhyay says:यौन ब्रिती को कुरा अब लुकाछिपि को होइन ,
शारीरिक आब्स्यक्ता को रुप्मा मनोबिग्यान र शारीरिक...
Popular Posts
- (no title)
- डा.महतले गरे चमत्कार: अर्थमन्त्री बनेको तीन महिना नपुग्दै चालीस खर्बभन्दा बढी रकम जम्मा
- चीनमा यसरी गराइन्छ महिलालाई व्यायाम ! हेर्नुहोस भिडियो ।
- क्याबिन, रेष्टुरेन्टमा छापा मार्दा बिजोगै देखियो : २४ युवा-युवती आपत्तिजनक अवस्थामा पक्राउ
- ल हेर्नुस त यस्ता छन् नेपालका यौनकर्मी हरु
- कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ? थाहा पाई राखौ,,,,,,,,,
- रोजगारीमा कुवेत पुगेका नेपाली चेलीको यो हाल । रोजगारी छोडेर यौनधन्दामा । ग्राहकले नै खिचे भिडियो ।
- १९० किलोका प्रेमीसँग सेक्स गर्दा केटी पुगिन् अस्पताल (भिडियो सहित)
- पूनम पाण्डेको सेक्स भिडियो ‘लिक’
- नायिका आपति जनक अवस्थामा भेटिए पछि हेनुर्नुस भिडियो
0 COMMENTS
Write Down Your Responses