सनी पर्दा पछाडी नै बढी कामुक देखिन्छिन (हेर्नुस फोटोफिचर)
एजेन्सी। क्यानेडियन पोर्नस्टारबाट बलिउडमा नायिका बनेकी सन्नी लियोनले भारतीय नयाँ फिल्म ‘रागिनी एमएमएस २’लाई लोकप्रिय बनाउन फेरी एक पटक नाङगिएकी छिन्। तर उनी नाङगिएर भन्दा पर्दा पछाडी नै बढी कामुक देखिने गरेको भारतीय एक अनलाइनले दाबी गरेको छ।आउदो मार्च २१ देखि रिलिज हुन लागिएको ‘रागिनी एमएमएस २’ को सुटिङका क्रममा सनीले पर्दा पछाडी रहेर गरेको अभिनयलाई लिएर उनलाई झन कामुक देखाउने गरेको दाबी गरिएको हो।पर्दा पछाडी उनले विभिन्न पोजमा अभिनय गरेकी थिइन। उनले फिल्ममा बेबी डल भी गीतमा युवालाई झनै हौस्याउने खालको मादक पोज देएकी छिन। यही कारणले उनी झनै हट देखिएकी हुन। उक्त फिल्ममा सनी लियोन कसरी बेबी डल बनिन भन्नेबारेमा उनले खेलेको रोलले नै देखाइदिएको छ।यसअघि सनीले जिस्म २ मा पनि यसरी नै बेबी डलको रुपमा प्रवेश गरेकी थिइन। तर सबै भन्दा पहिले सनीलियोन भारतीय रियालीटी शो बिग बोसमा देखिएकी थिइन। त्यसकारण उनी बलिउडमा आएदेखि सधै चर्चामा रहेकी छिन।सनीले अभिनय गरेको रागीनी एमएमएस २’ मा अभिनेत्री संध्या को साथ १५ मिनेटसम्म किस गरेकी थिइन। यसै कारण उनलाई भारती फिल्ममा आइटम गर्लको रुपमा मन पराउन थालिएको छ।
Post a Comment