news and more entertainment

को हुन् अकेशाविना बाच्नुको अर्थ नदेख्ने ?

akesha-bista
गायक निरोज लामाको स्वरमा समावेश ‘तिमीविना म बाच्नु’को बोलको गीत सार्वजनिक भएको केही महिना मात्र भयो । तर फरक स्वर र शब्दका कारण यो गीतले चर्चा पाइरहेको छ ।
कृष्ण लिम्बुको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई पनि दर्शकले रुचाएका छन् । गीतको भिडियोमा मोडल अकेशा बिष्टको साथमा अमित र सुशिलको अभिनय छ ।
नीतिन चन्दले निर्देशन गरेको भिडियोमा पल शाहले सम्पादन तथा नृत्य निर्देशन गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget