news and more entertainment

लभ परेपछि शरीरभरी ट्याटु नै ट्याटु (फोटो फिचर)

अर्जेन्टिनाको यो जोडी विश्मै सबैभन्दा बढी ट्याटु खोप्ने जोडीकोरुपमा चिनिन्छ ।अर्जेन्टिनाको राजधनी ब्युनआयर्समा बस्ने ४२ वर्षकी ग्याब्रियल र ४३ वर्षका भिक्टोरको नाम विश्वमासबैभन्दा शरीर ट्याटुले खोपेको जोडीको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ ।विगत १३ वर्ष देखि सँगै रहेका उनीहरुले भ्यालेन्टाइन्स डेको अवसरमा फोटो सुट पनि गरे ।१८ वर्ष अघि एक अर्कालाई भेटेका उनीहरु अहिले पनि एक अर्कालाई पाएकोमा खुसी छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget