आफ्नो अश्लील तस्बीर इन्टरनेटमार्फत दुनियाँसामू पुगेपछि उनले प्रहरीमा उजुरीसमेत दर्ता गराएकी छन् ।
इन्टरनेटमा सार्वजनिक भएका अश्लील तस्बीर उनको आगामी फिल्म येवाडुका हुन् । त्यो फिल्ममा उनी जो कोहीले हेर्नै नसक्ने गरी बोल्ड भएकी छन् ।
सूत्रको हवला दिँदै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार इन्टरनेटमा सार्वजनिक तस्बीरमा उनले धेरै बोल्ड भएर उत्तेजक पोज दिएकी छन् । फिल्मको एउटा सिन केही महिना पहिले खिच्ने क्रममा खिचिएका तस्बीर इन्टरनेटसम्म पुगेका हुन् ।

फिल्मको एउटा गीतका लागि खिचिएका तस्बीर उनको अनुमतिबिनै इन्टरनेटसम्म पुगेपछि अफ्ठेरोमा परेकी श्रुतीले अहिले काननुी उपचार खोजेकी छन् ।
यो मामिलापछि श्रुति धेरै तनावमा छिन् भने फोटो सार्वजनिक गर्नेसँग उनी रिसाएकी छन् । उनी फिल्म निर्मातासँग पनि रिसाएकी बताइएको छ । आफ्नो उत्तेजक तस्बीर इन्टरनेटमा देखेपछि उनले तुरुन्तै प्रहरीमा उजुरी दिएकी हुन् ।

Post a Comment