news and more entertainment

सन्नी लियोनपछि अर्की पोनस्टार बलिउडमा प्रवेश गर्दै

 ९ जेठ, काठमाडौं (एजेन्सी)

पोर्न इन्डष्ट्रिबाट बलिउडमा प्रवेश गरेपछि एकाएक चर्चाको शिखरमा पुगेकी सन्नी लियोनको सिको गर्दै अर्की पोर्नस्टार शान्ति डाइनामाट पनि बलिउडमा प्रवेश गर्ने बुझिएको छ ।

लन्डनमा बस्ने शान्तिले अहिले हिन्दी भाषामा पनि सिकिरहेको र रुपेश पलको फिल्मबाट बलिउडमा इन्ट्री गर्ने समाचारमा बताइएको छ ।

बलिउडको 'बेली डल' बनिसकेकी सन्नी लियोनलाई शान्तिले कत्तिको टक्कर दिन्छिन् त्यो त हेर्न नै बाँकी छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget